बिहीबार, वैशाख १३, २०८१

दर्ताविना इलेक्ट्रोनिक स्कुटर चलाए कारबाही 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – इलोक्ट्रोनिक स्कुटर चलाइरहनु भएको छ ? यदी चलाइरहनुभएको भए अब दर्ता गर्न जानुहोस्। यातायात व्यवस्था विभागले इलेक्ट्रोनिक स्कुटर चलाउनको लागि दर्ता अनिवार्य गरेको छ।

विभागले निर्देशन जारी गरी यदी दर्ता नगरी सञ्चालन गरेको भेटिएमा कारबाही हुने जनाएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनुपर्ने प्रावधान रहेको जनाएको छ। 

विभागका अनुसार इलेक्ट्रोनिक स्कुटर दर्ता नगरी चलाएको पाइएमा जरिवाना गर्नको लागि महानगरीय ट्राफिक प्रहरीलाई पत्राचार गरिसकेको छ। सवारी तथा यातायात व्यवस्था ऐन अनुसार सवारी खरिद गरेको पन्ध्रदिन भित्र यातायात व्यवस्था विभागमा दर्ता गराउनुपर्छ। तर इलेक्ट्रिक इस्कुटरहरु दर्ताविना सडकमा संचालन भएकोले विभागले यस्तो निर्देशन दिएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।