बुधबार, वैशाख १२, २०८१

भारत बन्यो पहिलो दिन बढी कमाई गर्ने फिल्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई- सलमान खानको फिल्म ‘भारत’ ले कीर्तिमान कायम गरेको छ। एक दिनमा सबैभन्दा बढी कमाई गर्ने दोस्रो फिल्म बन्दै भारतले आजसम्मका बलिउड बक्सअफिसका सबै रेकर्डलाई ब्रेक गरेको हो। बुधबार रिलिज भएको फिल्म ‘भारत’ ले पहिलो दिनमै त्यत्रो ठूलो रकम कमाइ गरेको हो।

फिल्मले भारत र दक्षिण अफ्रिकाको विश्वकप क्रिकेट खेल रहेकै दिन ४२ करोड ३० लाखको दमदार व्यापार गरी कीर्तिमान कायम गरेको हो। सलमान र कैटरिनालाई एकसाथ पर्दामा हेर्न आतुर दर्शकले ‘भारत’ दिकै दमदार फिल्म रहेको प्रतिक्रिया दिएका छन्। ‘भारत’ भारतमा करिब साढे चार हजार हलमा एकै साथ प्रदर्शन भएको छ।

यसअघि ‘ठग्स अफ हिन्दुस्तान’ ले ५० करोड रुपैयाँ एकै दिन कमाएको थियो। ‘भारत’ को कथा मनोरञ्जनमा आधारित छ। फिल्म हेरर भरपुर मनोरञ्जन लिन सकिन्छ। भारतको यस्तो सफलताले उनका शुभचिन्तकमा निकै उत्साह थपिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्