शनिबार, वैशाख ८, २०८१

एमाले स्थायी कमिटीको बैठक अपराह्न ३ बजे

नेकपा एमाले स्थायी कमिटीको बैठक अपराह्न ३ बजेका लागि सारिएको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बैठक बिहान ११ बजेका लागि आह्वान गरेका थिए।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको बैठक अपराह्न ३ बजेका लागि सारिएको छ। अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने गरी बैठक बिहान ११ बजेका लागि आह्वान गरेका थिए। बैठकका बारेमा थप गृहकार्य गर्नुपर्ने भएकाले ३ बजेसम्मका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

triton college

बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने छन्। नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन्। 

उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा माग राख्दै आएका छन्। आजको एमाले स्थायी कमिटी बैठकमा उनीहरू पनि सहभागी हुने बताइएको छ।


सोमबार अध्यक्ष ओली निवास बालकोटमा तेस्रो धारका नेताहरूसँग छलफल गरेर आजको बैठक बोलाइएको हो।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 24, 2021| 10:58 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...