काठमाडौं - राजधानीमा विस्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ। खासगरी घट्टेकुलो र सिंहदरबार आसपासको क्षेत्रमा सुरक्षाकर्मीको उपस्थितिलाई बाक्लो बनाइएको छ। शंकास्पद स्थलको निगरानीसँगै सुरक्षा जाँचलाई पनि कडा बनाइएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...