काठमाडौं - भारतीय लोक सभा चुनावमा बलिउडका कयौं स्टारहरुले चुनाव जितेका छन् भने कयौंले हारको सामना गरेका छन्। कतिपयको मत परिणाम आउन बाँकी रहेको छ। जसमध्ये बीजेपीबाट सनी देवल, र मनोज तिवारी विजयी भएका छन्। किरण खेर, हेमा मालिनी, अगाडि छन्।
यसैगरी, प्रकाश राजलाई हारको सामना गर्नु परेको छ भने सत्रुघन सिन्हा पनि हारको नजिक पुगेका छन्। उर्मिला मातोंडकर र राज बबर पनि हारको नजिक रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४