बिहीबार, वैशाख ६, २०८१

कांग्रेसले बनायो छायाँ सरकार, को को भए मन्त्री ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार गठनलाई पूर्णता दिएको छ। सरकारको कामकारबाहीको प्रभावकारी अनुगमन गर्नका लागि कांग्रेसले छायाँ सरकार गठन गरेको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार २१ मन्त्रालयका लागि मन्त्रालय स्तरीय समन्वय समिति घोषणा गरेका छन्। संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्न समिति गठन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले बताए।

यसअघि कांग्रेसले छायाँ सरकारमा सम्मिलित हुन इच्छुक सांसदहरुसँग दरखास्त आह्वान गरेको थियो।

यस्तो छ मन्त्रालयको जिम्मेवारी

ऊर्जा, जलस्रोत तथा सिंचाई

माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
माननीय सत्यनारायण खनाल 
माननीय ज्ञानकुमारी छन्त्याल

परराष्ट्र मन्त्रालय

माननीय डा नारायण खड्का, संयोजक
माननीय डा अमेरश कुमार सिंह
माननीय दिव्यमणी राजभण्डारी

अर्थ मन्त्रालय

माननीय डा मिनेन्द्र रिजाल, संयोजक
माननीय मीना पाण्डे
माननीय विनोद कुमार चौधरी

गृह मन्त्रालय

माननीय दिलेन्द्रप्रसाद वडू , संयोजक
माननीय रमेशजंग रायमाझी 
माननीय महेन्द्र कुमारी लिम्बु

शहरी विकास मन्त्रालय

माननीय उमाकान्त चौधरी, संयोजक
माननीय मीनाक्षी झा 
माननीय रामबहादुर विष्ट

युवा तथा खेलकूद मन्त्रालय

माननीय किशोर सिंह राठौर, संयोजक
माननीय रंगमति शाही
माननीय दुर्गा प्रसाद उपाध्याय

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

माननीय मीनबहादुर विश्वकर्मा, संयोजक 
माननीय विन्दा देवी आले राना
माननीय कर्मा घले

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

माननीय गगन कुमार थापा, संयोजक
माननीय उमेश श्रेष्ठ 
माननीय नमिता कुमारी चौधरी

खानेपानी मन्त्रालय

माननीय सुजाता परियार, संयोजक
माननीय मिना सुब्बा 
माननीय नागेन्द्र कुमार राय

स्वास्थ्य तथा जनसंख्या 

माननीय पार्वता डिसी चौधरी, संयोजक
माननीय सीताराम महतो
माननीय मोहन आचार्य

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

माननीय देवेन्द्रराज कण्डेल, संयोजक 
माननीय प्रकाश स्नेही रसाइली
माननीय प्रमिला राई

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
माननीय डा डिला संग्रौला पन्त, संयोजक
माननीय प्रकाश पन्थ

सञ्चार तथा सूचना प्रविधि

माननीय बहादुर सिंह लामा, संयोजक
माननीय सूर्यबहादुर केसी
माननीय विमला नेपाली

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण 

माननीय लक्ष्मी परियार , संयोजक
माननीय प्रमोद कुमार यादव 
माननीय स्मृति नारायण चौधरी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
माननीय अतहर कमाल मुसलमान, संयोजक
माननीय तेजुलाल चौधरी
माननीय धन कुमारी खतिवडा

कृषि तथा पशुपंक्षी मन्त्रालय

माननीय पद्म नारायण चौधरी, संयोजक
माननीय अनिता देवकोटा
माननीय सरवत आरा खानम हलुवाइनी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

माननीय उमा रेग्मी , संयोजक
माननीय लालकाजी गुरुङ्ग 
माननीय हिरा गुरुङ्ग

रक्षा मन्त्रालय
माननीय भिसेनदास प्रधान, संयोजक 
माननीय अभिषेक प्रताप शाह

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

माननीय सञ्जय कुमार गौतम, संयोजक
माननीय जीप छिरिङ लामा 
माननीय देवप्रसाद तिमिल्सिना

वन तथा वातावरण मन्त्रालय

माननीय राजेन्द्र कुमार केसी, संयोजक
माननीय मुक्ता कुमारी यादव

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय

माननीय राधेश्याम अधिकारी, संयोजक
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।