बुधबार, वैशाख १२, २०८१

सेती नदीमा शिक्षक वेपत्ता  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - सेती नदीमा नुहाउने क्रममा एक शिक्षक बगेर बेपत्ता भएका छन्। वेपत्ता हुनेमा डोटीको के.आई.सिंह गाउँपालिका-५ रानागाउँ घर भएका २९ वर्षीय योग बहादुर रावल रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए।

शुक्रबार दिउँसो उनी शिखर नगरपालिका-२ मा पर्ने सालमुनीमा पूजा गर्न गएका थिए। सोही ठाउँमा नुहाउने क्रममा रावल बगेर वेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ। रानागाउँको सरस्वती माध्यमिक विद्यालयमा नेपाली विषयका शिक्षकसमेत रहेका रावलको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।