शुक्रबार, वैशाख ७, २०८१

नेपाल विश्व र्‍याफ्टिङको स्प्रिन्टमा पाँचौं स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अष्ट्रेलियामा जारी १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागिता जनाएको नेपालले पुरुषको स्प्रिन्ट विधातर्फ पाँचौ स्थान हासिल  गरेको छ । क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहिबार भएको प्रतिस्पर्धामा नेपालले निर्धारित दुरी २४७.७८ सेकेन्डमा पुरा गर्दै पाँचौ स्थान हासिल गरेको हो । 

उक्त स्प्रिन्ट स्पर्धामा ब्राजिलले स्वर्ण जित्दा जित्यो । त्यस्तै जापानले रजत जितेको थियो भने रुसले कांस्य हात पारेको थियो। विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपालको यो अहिले सम्मकै उत्कृष्ट नतिजा हो । 

नेपालले सुरज गुरुङको कप्तानीमा प्रतिस्पर्धा गरेको थियो । टोलीमा सुरजसहित शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ रहेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।