शुक्रबार, वैशाख ७, २०८१

नेकपामा १४७ पोलिटव्युरो सदस्यको सूची तयार (सूचीसहित) 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- लामो विवाद र रस्साकस्सीपछि अन्तत नेकपाको पोलिटव्युरो गठनमा देखिएको विवाद सल्टिएको छ । शीर्ष नेताहरुले लामो कसरत गरेर टुङ्गो लगाएको नाम पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओली स्वदेश फर्किएसँगै सार्वजनिक गरिएको छ ।
 
सचिवालय बैठकमा प्रस्ताव गर्ने गरी अध्यक्षद्वय ओली र प्रचण्डले १४७ पोलिटव्युरो सदस्यको सूची टुङ्ग्याएका हुन् । अध्यक्षहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत परामर्श यो सूची तयार गरेको स्रोतले जनाएको छ । १४७ जनामा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य छन् । तत्कालीन एमालेबाट २२ जना नयाँ अनुहार थपिएका छन् । 

को को परे पोलिटव्युरोमा ? 

तत्कालीन एमालेबाट छानिएका सदस्य

केपी ओली,

माधवकुमार नेपाल,

झलनाथ खनाल,

वामदेव गौतम,

अष्टलक्ष्मी शाक्य,

भीम रावल,

ईश्वर पोखरेल,

विष्णु पौडेल,

घनश्याम भुसाल,

पृथ्वी सुब्बा गुरुङ,

प्रदीप ज्ञवाली,

भीम आचार्य,

गोकर्ण विष्ट,

योगेश भट्टराई,

किरण गुरुङ,

छविलाल विश्वकर्मा,

बेदुराम भुसाल,

मुकुन्द न्यौपाने,

विष्णु रिमाल,

युवराज ज्ञवाली,

रघुजी पन्त,

रघुवीर महासेठ,

सत्यनारायण मण्डल,

सुरेन्द्र पाण्डे,

शंकर पोखरेल,

सुवास नेम्वाङ,

अरुण नेपाल,

काशिनाथ अधिकारी,

गंगालाल तुलाधर,

थममाया थापा,

नागेन्द्र चौधरी,

प्रदीप नेपाल,

प्रकाश ज्वाला,

परशु मेघी गुरुङ,

पशुपति चौलागाईं,

विन्दा पाण्डे,

भानुभक्त ढकाल,

महेन्द्र पाण्डे,

यामलाल कँडेल,

राधा ज्ञवाली,

रामप्रीत पासवान,

लालबाबु पण्डित,

विजय पौडेल,

श्रीमाया थकाली,

कर्ण थापा,

गोकुल घर्ती,

गोरखबहादुर बोगटी,

गौरा प्रसाईं कोइराला,

जगत विश्वकर्मा,

जगन्नाथ खतिवडा,

तुलबहादुर गुरुङ,

दलबहादुर राना,

डा. वंशीधर मिश्र,

भागवत विश्वासी,

युवराज कार्की,

योगनारायण यादव,

शत्रुधन महतो,

शेरधन राई,

राजेन्द्र पाण्डे ।  

नयाँ अनुहारहरु 

केदार न्यौपाने,

कृष्णगोपाल श्रेष्ठ,

घनेन्द्र बस्नेत,

देवराज घिमिरे,

खगराज अधिकारी,

​धर्मनाथप्रसाद साह,

गुरु बराल,

नरेश खरेल,

भानुभक्त जैशी,

विजय सुब्बा,

शेरबहादुर तामाङ,

बैजनाथ चौधरी,

केशवलाल श्रेष्ठ,

सुशीला नेपाल,

जयन्ती राई,

कल्याणी खड्का,

गरिमा शाह,

चूडामणि जंगली,

नजिर मिया,

जीवनराम श्रेष्ठ,

रामचन्द्र यादव, 

गौरी ओली ।

तत्कालीन माओवादीबाट छानिएका सदस्य

पुष्पकमल दाहाल प्रचण्ड,

नारायणकाजी श्रेष्ठ,

रामबहादुर थापा बादल,

देव गुरुङ,

टोपबहादुर रायमाझी,

गिरिराजमणि पोखरेल,

हरिबोल गजुरेल,

अग्नि सापकोटा,

वर्षमान पुन,

शक्ति बस्नेत,

जनार्दन शर्मा,

पम्फा भुसाल,

मातृका यादव,

गणेश शाह,

लेखराज भट्ट,

देवेन्द्र पौडेल,

चक्रपाणि खनाल,

लीलामणि पोखरेल,

मणि थापा,

हितमान शाक्य,

कुलप्रसाद केसी,

जयपुरी घर्ती,

दीननाथ शर्मा,

हितराज पाण्डे,

विश्वनाथ साह,

डिलाराम आचार्य,

उर्मिला अर्याल,

ओनसरी घर्ती,

प्रभु साह,

प्रह्लाद बुढाथोकी,

सुनील मानन्धर,

सुरेन्द्र कार्की,

जोखबहादुर महरा,

नारायण दाहाल,

सन्तु दराई,

गणेशमान पुन,

हितबहादुर तामाङ,

जगप्रसाद शर्मा,

कालीबहादुर मल्ल,

कमला रोका,

झक्कु सुवेदी,

हरिराज अधिकारी,

सुरेशकुमार राई,

शशि श्रेष्ठ,

डिआर पौडेल,

रेखा शर्मा,

पूर्णाकुमारी सुवेदी,

टेकबहादुर बस्नेत,

खगराज भट्ट,

महेश्वर गहतराज,

अञ्जना बिसंखे,

राजु खड्का,

कृष्णध्वज खड्का,

श्रवण यादव,

मायाप्रसाद शर्मा,

यशोदा सुवेदी,

अमृता थापा,

सूर्यप्रसाद सुवेदी,

सावित्रीकुमार काफ्ले,

महेश्वर दाहाल,

रामचन्द्र झा,

दिलीप प्रजापति,

श्रीराम ढकाल,

महेन्द्र पासवान,

अजम्मर काङवाङ,  

सुरेश आलेमगर ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।