शुक्रबार, वैशाख १४, २०८१

महिलाले वृद्धलाई दिसा खुवाएपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत – सुर्खेतमा एक महिलाले ६० वर्षीय वृद्धलाई दिसा खुवाएकी छिन्। बराहताल गाउँपालिका वडा नं ७ करगें का ६० वर्षीय तेज बहादुर खत्रीलाई सोही ठाउँ बस्ने ४६ वर्षीय भविसरा दंगालीले झुक्काएर दिसा खुवाएकी हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दिसा खुवाउने दंगालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नयाँ वन जोड्ने कच्ची सडक खन्दै गरेका खत्रीलाई दंगालीले टपरीमा लुकाएर लगेको दिसा जबरजस्ती मुखमा कोच्याई दिएको प्रहरी प्रवक्ता प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए। घटना लगत्तै ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट गएको प्रहरी टोलीले भविसरा दंगालीलाई नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता ऐन २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धि मुद्दा चलाएको छ।

दंगालीलाई जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। बुधबार बेलुकी भएको घटनाको प्रहरीले बिहीबारमात्रै जानकारी दिएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।