शुक्रबार, वैशाख १४, २०८१

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – डडेलधुरा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका(६ स्थित रंगुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा परशुराम नगरपालिका– ६ कै सिमलखेतका दुर्गाबहादुर पुन मगरका १२ वर्षीय छोरा धमेन्द्र पुन मगर रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

शनिबार दिउँसो साढे ३ बजेतिर पुनको पौडी खेल्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी सहायक निरीक्षक करन देव पन्तले जानकारी दिए।

उनको शवलाई जोगबुडा अस्पताल जोगबुडामा राखिएको छ। शवको आइतबार पोष्टमार्टम गरि अन्त्यष्टि गरिने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।