शनिबार, वैशाख ८, २०८१

जंगलमा युवायुवतीको शव फेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - कैलालीको घोडाघोडी नगरपालिकामा रहेको एक जंगलमा दुई जनाको शव फेला परेको छ। मृत फेला पर्नेमा एक पुरुष र एक महिला रहेकी छिन्। नगरपालिका-३ मा रहेको कालिका सामुदायिक वनमा दुई जना मृत फेला परेका हुन्। 

मृत फेला पर्नेमा स्थानीय २३ वर्षीय शिवराज चौधरी र जोशीपुर गाउँपालिकाकी २५ वर्षीया निर्मला चौधरी रहेका छन्। शवलाई पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ। 

किरा पर्न थालेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए। मृत फेला परेकी युवती विवाहीत हुन् भने युवक अविवाहित रहेको जोशीले जानकारी दिए। विवाहित महिलाले केहि दिन अगाडि मात्रै माईती घरमा फोन गरेर श्रीमानले यातना दिएको र आत्महत्या गर्ने बताएको पनि आफन्तले जानकारी दिएका छन्।

टना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।