शुक्रबार, वैशाख ७, २०८१

पत्रकार श्रेष्ठको निधनमा राप्रपाद्वारा दुःख व्यक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधनमा दुःख व्यक्त गरेको छ। राप्रपाले बुधबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको निधनले नेपाली पत्रकारिता जगतले एक अग्रज व्यक्तित्व, निष्ठावान र निर्भिक पत्रकार गुमाएको उल्लेख छ। पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राप्रपाले एक कुशल मित्र र शुभेच्छुक गुमाएको उल्लेख छ।

राप्रपाले निधन भएका श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ।  


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।