शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदीप गिरिलाई भेटेपछि निधिले भने- उहाँको स्वास्थ्य स्थिति सामान्य छ

प्रदीप गिरिलाई भेटेपछि निधिले भने- उहाँको स्वास्थ्य स्थिति सामान्य छ

घाँटीमा जटिल समस्या देखिएपछि उपचारका लागि मुम्बई पुगेका गिरिको स्वास्थ्य स्थिति बुझ्न र थप उपचारको प्रबन्ध मिलाउन उपसभापति निधि बिहीबार बिहान दरभंगा हुँदै मुम्बई पुगेका थिए।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- कांग्रेस उपसभापति विमलेन्द्र निधिले भारतको मुम्मईस्थित हिन्दूजा अस्पतालमा उपचाररत नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिलाई भेटेका छन्। 

triton college

घाँटीमा जटिल समस्या देखिएपछि उपचारका लागि मुम्बई पुगेका गिरिको स्वास्थ्य स्थिति बुझ्न र थप उपचारको प्रबन्ध मिलाउन उपसभापति निधि बिहीबार बिहान दरभंगा हुँदै मुम्बई पुगेका थिए। 

'गिरिको घाँटीको दाहिनेपट्टि ट्युमर देखिएको रहेछ, त्यसलाई डाक्टरहरूले काटेर फालेका छन्,' उपसभापति निधिले भने, 'अहिले उहाँको स्वास्थ्य सामान्य छ। आत्तिनुपर्ने केही छैन।'

गिरिको उपचारमा डा सुल्तान प्रधानको टिम संलग्न छ। 

प्रकाशित: Aug 20, 2021| 15:12 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...