शुक्रबार, वैशाख ७, २०८१

प्रचण्ड र देउवा बाराकाे हुन्डरी प्रभावित क्षेत्रमा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बारा पुगेका छन् । हावाहुरीले ठूलो जनधनको क्षति भएपछि दुई नेता बाराका अलग अलग क्षेत्रको निरिक्षण गर्न पुगेका हुन् । 

प्रचण्ड बाराको अलि प्रभावित क्षेत्र फेटालगायतका क्षेत्रमा पुग्ने उनको सचिवालयले जनाएको छ । उनी विभिन्न अस्पताल पुगेर घाइतेहरुको अवस्थाका बारेमा पनि जानकारी लिने भएका छन् । 

कांग्रेस सभापति देउवा भने पार्टीका सहमहामन्त्री प्रकाशशरण महतसहितका नेताहरुका साथमा अस्पतालमा पुगेका छन् । उनले उपचारत घाइतेहरुको जानकारी लिनुका साथै पीडितलाई पार्टीले सहयोग गर्ने पनि बचन दिएका छन् । उनी प्रभावित क्षेत्रका विभिन्न स्थानको पनि स्थलगत निरिक्षण गर्दैछन् ।
 
यसअघि हिजो सोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रभावित क्षेत्रको अवस्था हेर्न बारा पुगेका थिए । उनी काठमाडौं फकिएलगतै बसेको मन्त्रिपरिषद्को बैठकले घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।