बुधबार, वैशाख १२, २०८१

आइपिएलमा कसले घन्कायो ‘चौकिदार चोर है’ को नारा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- भारत यतिवेला १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै आसन्न लोकसभा निर्वाचनको माहोलले तातेको छ। यतिबेला क्रिकेटरहरुले तताइरहेको भारत नेताका विभिन्न खाले क्रियाकलाप र अभिब्यक्तिले समेत बेला-बेला तात्ने गरेको छ।

सोमबार मात्रै जयपुरस्थित मानसिंह स्टेडियममा भएको किंग्स इलेभेन पंजानव र राजिस्थान रोयल्सबिचको खेलको २४ सेकेण्डको भिडियो भाइरल भएको छ। जनु भिडियोमा ‘चौकिदार चोर है’ को नारा लगाएको सुन्न सकिन्छ। 

भिडियोमा पंजानवका ब्याट्सम्यान निकोलस पुरन क्रिजमा देखीन्छन्। जहाँ राजिस्थानका बलर जयदेव उनादकट बलिङ्मा छन्। यसै बेला ‘चौकिदार चोर है’ को नारा सुन्न सकिन्छ। 

जुन नारा भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्दीले केहि महिना पहिले प्रधानमन्त्री नरेन्द्र मोदी लक्षित गर्दै लगाएका थिए। उक्त भिडियो सेयर गर्दै राजिस्थानका स्थानीय वासिन्दा बताउने ललित देवासीले ट्विटरमा लेखेका छन्, ‘समय बदलिएको हेर्नुहोस्। जुन आइपिएल २०१४ मा मोदी-मोदी को नारा लाग्थो। सोही आइपिएल २०१९ मा ‘चौकिदार चोर है’ को नारा लाग्दै छ। जुन समयको खेल हो।’ 

उक्त भिडियोलाई विभिन्न ६ भाषाको ग्रुपमा सेयर गरिएको बताइएको छ। उक्त भिडियोको जाँच पछि बिबिसीले पनि भिडियो र घटनता सहि भएको तर, सन्दर्भ अर्कै भएको उल्लेख गरेको छ। यसलाई हेर्दा आइपीयलको मैदानमै पनि शुभचिन्तकहरुलाई लोकसभा चुनावले चुरलुम्म छोएको प्रस्ट हुन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्,

???????? so funny! "Chowkidar Chor Hai" at the IPL match, yesterday.

The entire country seems to be speaking in one voice.. "Chowkidar ...?"pic.twitter.com/1S1Quw5oGD

— Gaurav Pandhi (@GauravPandhi) March 26, 2019
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।