शनिबार, वैशाख ८, २०८१

वाइडबडीको पाङग्रा 'लक' हुँदा उडान अवरुद्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ– नेपाल एयरलाइन्सको वाइडबडी विमान–३३० को पाङग्रा 'लक' हुँदा त्रिभुवन विमानस्थलको उडान तथा अवतरण ३० मिनेट रोकिएको छ। 

‘पार्किङ्ग वे’बाट ‘ह्याग्गर’मा लैजाने क्रममा नेपाल एयरलाइन्सले पछिल्लो समय खरिद गरेको विमानको पाङग्रा नचलेपछि कतार एयरवेज, थाई एयवेज लगायतका अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका हुन्।

नेपाल एयरलाइन्सको उक्त विमानमा देखिएको समस्याका कारण त्रिभुवन विमानस्थल अवतरण गर्ने जहाजलाई आकाशमै होल्ड गरिएको थियो।

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रिले नेपाल एयरलाइन्सको–३३० विमानको पाङ्ग्रा 'लक' भएकाले विमान उडान अवतरणमा समस्या देखिएको जानकारी दिए।

क्षेत्रिका अनुसार उक्त विमानको पाङ्ग्रा लक भएको र खोल्ने प्रयास भैरहेको छ।  बाइडवडीको पाङग्रामा देखिएको समस्यका कारण ‘ट्याक्सी वे’मा रहेका  उडान सेड्युलका विमानसमेत बाहिर निकाल्न सकिएको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।