बिहीबार, वैशाख १३, २०८१

कर्मचारी मृत्युपछि धनगढी-अत्तरीया सडक अबरुद्ध   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कैलाली- धनगढी उप-महानगरपालिका वडा नम्बर ३ मा रहेको सुधार गृहका कर्मचारी मृत फेला परेको घटनाको छानविनको माग गर्दै धनगढी-अत्तरिया ६ लेन सडक फेरि अवरुद्ध गरिएको छ।

आज बिहान कैलालीका प्रमुख जिल्ला अधिकारीको उपस्थीतीमा वार्ता गर्ने सहमती पछि सडक सुचारु गरिएकोमा फेरि सडक अवरुद्ध गरिएको हो।

वार्ता र सडक संघर्ष संगसंगै लैजाने भन्दै फेरी सडक अवरुद्ध गरिएको स्थानीयले बताएका छन्। यस्तै ११ बजे सो विषयमा जिल्ला प्रशासन कार्यालय कैलालीमा वार्ता हुने भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का अध्यक्ष बलवहादुर ऐरको अध्यक्षतामा पीडित पक्षले वार्ता गर्ने जनाएको छ।

वडा नम्वर ३ का स्थानीयले बोराडाडीमा रहेको लागु पदार्थ पुनस्थापना केन्द्रका स्टोरकिपर जनक ढुङ्गालको मृत्यु संकास्पद भएको भन्दै स्थानीयले छानविनको माग गर्दै आएका छन्। सुधारगृहमा बसेर सुधार भएका ढुंगाल त्यहि जागिर गर्थे । उनको केही दिन पहिले कोठामै शंकास्पत शब भेटिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।