शुक्रबार, वैशाख ७, २०८१

बालकको मृत्युपछि चितवनको अवस्था तनावग्रस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - चितवनको रत्ननगर–१० स्थित निपनी चोकमा बोलेरो गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि त्यहाँको स्थिती तनावपूर्ण बनेको छ। बोलेरोको ठक्करबाट विद्यालय गइरहेका स्थानीय १३ वर्षीय बालक वसन्त थापामगरको मृत्यु भएपछि स्थिती तनावपूर्ण बनेको हो।

मृतकका आफन्तहरुले बालकको मृत्यु पछि सडक अवरुद्ध गर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएपछि अवस्था तनावपूर्ण बनेको हो। अवस्थालाई नियन्त्रणमा लिन तथा अवरुद्ध सडक खुलाउन प्रहरीले लाठी तथा केही सेल अश्रु ग्यास प्रहार गरेको छ।

ना४च ५००७ नम्बरको बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका थापामगरको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।