बिहीबार, वैशाख १३, २०८१

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। 

triton college

तीन नेताबीच विहिबार बिहान भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको छ । 

नेपालले एमाले समाजवादी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको भोलीपल्टै तीन नेताबीच भेटवार्ता भएको हो। ‘उहाँहरूबीच समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तार बारे छलफल भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो। 

नेकपा एमाले विभाजन भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी प्रधानमन्त्री देउवाको छ। एमाले भित्रको विवादकै कारण लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।

प्रकाशित: Aug 19, 2021| 11:45 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...