शनिबार, वैशाख ८, २०८१

कतार विश्वकपमा ४८ राष्ट्र, सह-आयोजक राष्ट्र थप्ने निर्णय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- कतारमा आयोजना हुने २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार अमेरिकाको मियामीमा बसेको फिफा काउन्सिल बैठकले कतारमा आयोजना हुने विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेसँगै ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका हुन् । 

यसअघि कतार विश्वकपमा फिफा काउन्सिलको बैठकले ३२ राष्ट्रको सहभागिता रहने बताएको थियो । तर, हाल बैठकले पुनः १६ राष्ट्र थप्दै ४८ राष्ट्रको सहभागिता रहने बताएको छ । 

सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको थियो । सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह-आयोजक राष्ट्र थप्ने निर्णय समेत बैठकले गरेको छ । उक्त निर्णयले कतारसँगै अर्को एक गल्फ राष्ट्रमा विश्वकप हुनेछ । 

पहिलो पटक फिफा विश्वकप इतिहासमा कतार विश्वकप जाडो मौषममा आयोजना हुदैछ । यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएका थियो । बैठकले कतारमा अत्याधिक गर्मीका कारण विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।