बिहीबार, वैशाख ६, २०८१

डेम्बेलेले दुई खेल गुमाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- बार्सिलोनाका मिडफिल्डर ओसमाने डेम्बेले चोटका कारण दुई खेल गुमाउने भएका छन् । ह्यामस्ट्रिकका कारण तीन देखि चार हप्ता मैदान बाहिर रहने भएकाले डेम्बेलेले ला लिगा र च्याम्पियन्स लिगका एक एक खेल गुमाउने भएका छन् । 

उनले ६ अप्रिलमा ला लिगमा हुने एट्लेटिको मड्रिडसँगको खेल गुमाउने छन् । त्यस्तै अर्को एक खेल च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेग गुमाउनले छन् ।

पछिल्लो समय लयमा देखीएका २१ वर्षे मिडफिल्डर टोलीको महत्वपूर्ण सदस्य हुन् । उनले बुधबार लियोनविरुद्ध च्याम्पियन्स लिगमा ५-१ को जित निकाल्दा एक गोल गरेका थिए । 

यो सिजन च्याम्पियन्स लिगमा उनको त्यो तेस्रो गोल हो । यो सिजन उनले सबै प्रतियोगितामा गरि १४ गोल गरेका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको खेल तालिका शुक्रबार सार्वजनिक हुँदैछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।