शुक्रबार, वैशाख १४, २०८१

सन्जना र रविनले ल्याए टलक्क टल्कियो सियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – गायक रविन बराल र गायिका सन्जना श्रेष्ठले 'टलक्क टल्कीयो सियो’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्। उनीहरुले ओएसआर डिजीटल म्युजिक कम्पनि मार्फत आइतबार बजारमा ल्याएका हुन्।

गीतमा शब्द, संगीत कोशिस क्षेत्रीको रहेको छ भने गीतको एजेन्जर उदयराज पौडेलले गरेका छन्। गीतमा जीवन/मुमना र सिर्जनाको अभिनय देख्न सकिन्छ। 

गायीका सन्जनाले यसअघि करिव १० वर्ष पहिले ‘तिमिसँग अन्तिम चोटी भेट्न’ बोलको गीत बजारमा ल्याएकी थिइन्। उनी लामो समयपछि पुनः सांगीतिक क्षेत्रमा फर्किएकी छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्