शनिबार, वैशाख ८, २०८१

गृहमन्त्री भन्छन्– 'जनमत संग्रह हुनै सक्दैन' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा- गृहमन्त्री रामबहादुर थापाले राष्ट्र निखण्डन गर्ने विषयमा जनमतसंग्रह हुनै नसक्ने बताएका छन् । 

भैरहवामा जारी प्रदेशस्तरीय सुरक्षा समीक्षा बैठकमा भाग लिन आइपुगेका मन्त्री थापाले सिके राउतका कार्यकर्ताले जनकपुरलगायतका क्षेत्रमा लागाएको स्वतन्त्र मधेसको नारा र अलग सुरक्षा दस्ता उनीहरुको बिदाइको क्षण भएको बताए । 

उनले भने, ‘यतिका वर्ष गरेको आन्दोलनको अन्तिम क्षणलाई उनीहरुले प्रदर्शन गरेका हुन् ।’ थापाले अब उप्रान्त त्यस्तो नहुने पनि बताए ।

राउत समूह राष्ट्रिय राजनीति नेपालको संविधान र कानुनको अधीनमा आएको पनि गृहमन्त्री थापाले बताए । मन्त्री थापाले देशको बिखण्डन गरने नारा लगाउने छुट कसैलाई नहुने पनि बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।