शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सिके राउत अखण्ड नेपालको पक्षमा, प्रधानमन्त्रीसँगै विशेष सम्बोधन गर्ने 

सिके राउत अखण्ड नेपालको पक्षमा, प्रधानमन्त्रीसँगै विशेष सम्बोधन गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सर्वोच्च अदालतको आदेशअनुसार बिहीबार थुनामुक्त भएका सिके राउत अखण्ड नेपालको पक्षमा उभिएका छन् । स्वतन्त्र मधेशको नारा लगाउँदै आएका उनी थुना मुक्त भएसँगै १८० डिग्रीमा मोडिएका हुन् । 

राउत अखण्ड नेपालका पक्षमा उभिएको आधिकारीक जानकारी पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सभागृहबाटै विशेष सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आकस्मिक रुपमा आयोजना गरिएको विशेष कार्यक्रममा प्रधानमन्त्रीले सम्वोधन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । 

प्रधानमन्त्रीको सम्वोधन कार्यक्रममा पत्रकार, उच्चपदस्थ सरकारी कर्मचारी र उनका सहयोगीहरुको सहभागिता रहने बताइएको छ । प्रधानमन्त्रीसँगै राष्ट्रिय सभागृहबाट सिके राउतले पनि विशेष सम्बोधन गर्ने भएका छन् । उनले आफ्नो धारणा प्रस्ट रुपमा राख्ने र स्वतन्त्र मधेशको आन्दोलनलाई औपचारिक रुपमा त्यागेको घोषणा गर्ने स्रोतको दावी छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।