शुक्रबार, वैशाख ७, २०८१

ओलीले यसरी हँसाए दुनियाँ (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
प्रधानमन्‍त्री केपी  ओलीले एक वर्षमा गरेका कामको मूल्यांकन आफ्नो ठाउँमा छ। तर उनको बोलीले भने बारम्बार तरंग ल्याएको छ।

कहिले पानी जहाज, कहिले रेल, कहिले घरघरमा ग्यास पाइप, ओलीले दिएका यस्ता थुप्रै आश्‍वासन यतिबेला दुनियाँ हँसाउने मसला भएका छन्। एक वर्षमा ओलीले दिएका रोचक अभिव्यक्तिलाई संकलन गरेर नेपाल समयले एउटा भिडियो तयार गरेको छ।

हेर्नुस् भिडियोमा ओली..

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।