काठमाडौं- तीन दिनको अविरल वर्षापछि आइतबार काठमाडौंको मौसम खुलेको छ। काठमाडौंमा मौसम खुल्दा उपत्याका वरिपरिका डाँडा र हिमालको दृष्य निकै मनमोहक देखिएको छ।
काठमाडौंका विभिन्न स्थानबाट नेपाल समयले कैद गरेका केही दृष्यहरु:
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४