शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यूएई, हङकङ, ओमानलाई पछिपार्दै नेपाल टि-२० वरियताको १४ औं स्थानमा

यूएई, हङकङ, ओमानलाई पछिपार्दै नेपाल टि-२० वरियताको १४ औं स्थानमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) टि-२० को वरियताको १४ औं स्थानमा समावेश भएको छ । युएईसँगको तीन खेलको टी-२० सिरिज जितेसँगै नेपाल आईसीसी वरियताको टी-२० मा समावेश भएको हो । 

आइतबार सम्पन्न युएईसँगको तीन खेलको टि-२० सिरिज नेपालले २-१ ले जितेका थियो । आईसीसीको टी-२० वरियतामा नेपालले ७ खेलमा ३ सय ३ अंक र ४३ अंक रेटिङ सहित १६ औं स्थानमा छ ।

 नेपाल वरियताको १४ औ स्थानमा रहेको छ । यूएई, हङकङ, ओमान र आयरल्यान्ड नेपाल भन्दापछि छन् । नयाँ वरियता अनुसार पाकिस्तान शीर्ष स्थानमा रहँदा भारत दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । एसोसिएट राष्ट्रका स्कटल्यान्ड ११ र नेदरल्यान्ड १३ औं स्थानमा छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।