शुक्रबार, वैशाख १४, २०८१

डोटीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
डोटी- डोटीको सिलगडीमा प्रधानमन्त्री केपीशर्मा ओलीको पुत्ला दहन गरिएको छ। देशका विभिन्न ठाँउमा प्रधानमन्त्रीको विरोध चलिरहेका बेला नेपाल विद्यार्थी संघ डोटीले डोटीको सदरमुकाम सिलगडीमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो। 

कम्युनिष्ट सरकारले नेपाली जनताले दिएको बहुमतको दुरुपयोग गरि एकपछि अर्को गर्दै गलत निर्णय गर्न थालेको भन्दै विरोधमा पुत्ला दहन गरिएको नेविसंघ डोटी जिल्लाका अध्यक्ष गणेश खड्काले जानकारी दिए। 

सरकारको विरोधमा नारावाजी गर्दै जिल्ला प्रशासन अगाडि पुत्ला दहन गरिएको हो। विरोध कार्यक्रममा नेविसंघ डोटी जिल्लाका अध्यक्ष गणेश खड्का लगायत नेविसंघ डोटी जिल्लाका नेता विजय ओझा, दिपेन्द्र सिंह, मोहन ओझाको उपस्थिती रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।