शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नाडाको अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी घोषणा

नाडाको अध्यक्ष पदका लागि करण चौधरीको उम्मेद्वारी घोषणा

सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियएसनको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन्।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियएसनको आगामी अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन्।

चौधरी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष छन्। नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको र सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो गरी अगाडि बढाउने आफ्नो उद्देश्य रहेको चौधरीले बताएका छन्।

उनले सरकार र व्यवसायी दुवैको हितमा काम गर्ने सहज वातावरण बनाउने उद्देश्यमा उम्मेद्वारी दिएको बताएका छन्।

प्रकाशित: Jul 28, 2021| 11:10 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।