बिहीबार, वैशाख १३, २०८१

यस्तो छ हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- त्रिभुवन विमानस्थल मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। संसारका हरेक मुलुकबाट हवाईमार्गमार्फत आउने पर्यटक सर्वप्रथम यहीं अवतरण गर्दछन्। 

विमानस्थलले सिमित क्षेत्रमा मात्रै ट्रली गुडाउन अनुमति दिएको कारण यात्रुहरु समस्यामा परेका छन्। विमानस्थल निगमन र ट्रली गुडाउने स्थान निकै टाढा भएकोले यात्रु सामान बोकेर तथा गुडाएर लग्नुपर्ने बाध्यताको सामना गरिरहनु परेको छ। 

यसका साथै अव्यवस्थित पार्किङ, ट्याक्सी चालकको मनपरी र यात्रुले पाएको हैरानी शब्दमा बयान गर्नै नसकिने खालको छ। 

यी यावत् समस्याले यसलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्नै अप्ठ्यारो भइरहेको छ। नेपाल प्रवेश गर्ने मुख्य हवाई नाकाको यस्तो दुरवस्थाले नेपाल भ्रमण वर्ष सन् २०२० मा विदेशी पर्यटकलाई कसरी भित्र्याउने होला ? गम्भीर चासोको विषय छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।