शनिबार, वैशाख ८, २०८१

नेपालमा ओपो एफनाइन जेड ग्रिन एडिसन सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले वैश्विक स्तरमै निकै लोकप्रियता कमाएको स्मार्टफोन ओपो एफनाइनअन्तर्गत नयाँ लिमिटेड एडिशन सार्वजनिक गरेको छ। 
पछिल्लो बर्ष सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न रंगमा सार्वजनिकओपो एफनाइनकालागिप्राप्तअभुतपूर्व सफलतापश्चातकम्पनीले नयाँरंग जेड ग्रिनमा लिमिटेड एडिसनका रुपमाफोन सार्वजनिकगरेको हो । एफनाइन जेडग्रिन एडिसनको मूल्य रु. ४१,५९० निर्धारण गरिएको छ। 
 
‘एफनाइनकालागिप्राप्तमायाँर सहयोगकालागिहामी समस्तउपभोक्ताप्रति कृतज्ञ छौँ। एफनाइनले नेपालीबजारमानिकै ठूलो सफलताहातपारेको छ। हामीले जेड ग्रिन लिमिटेड एडिसनको डिजाइन विशेषगरी यूवा पुस्तालाई ध्यानमा राखि गरेका छौँ। 

हामी युवा पुस्तासंग स्मार्टफोनको माध्यमबाट सम्बन्ध स्थापित गर्छौँ । तसर्थ डिजाइन हाम्रालागिनिकै महत्वको विषयहो’, ओपो नेपालकाप्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ओपोमा हामी हाम्रा उपभोक्ताहरुका लागि नवप्रबर्तनात्मक प्रविधि कायम राख्दै छनोटका विभिन्न विकल्प उपलब्ध गराउन चाहान्छौँ। 

हालसम्म प्राविधिक उत्कृष्टता कायम राख्दै सुन्दर कलात्मकउत्पादनदिने कार्यमाहामी सफल रहँदै आइरहेका छौँ । यसैको एक सटिक नमुनाका रुपमाएफनाइन जेड ग्रिन एडिसनलाई लिन सकिन्छ। ’

जेडग्रिन एडिसनमा एफनाइनमा विद्यमान विशेषताहरु (स्पेसिफिकेसन्स)लाई नैनिरन्तर्ता दिइएको छ। यसमाउपलब्धभोक फ्ल्याशचार्जले ५ मिनेटको चार्जमा २ घण्टा टक टाइमको सुनिश्चितता प्रदान गर्छ। प्रयोगकर्ताद्वारा गरिएकाप्रयोग तथा परिक्षणमा भोक फ्ल्याशचार्जले,मात्र ५ मिनेटको चार्जमा सर्वाधिकलामो टकटाइम दिने प्रमाणित भइसकेको छ। 

सार्वजनिक नयाँ एफनाइन जेड ग्रिनले पनि यो अनुभवलाई निरन्तर्ता दिनेछ तर, नयाँ लुक्समा। जेड ग्रिनभ्यारियण्टले ह्वाइट स्याण्ड बिचेज, सफापानी र लश रेनफोरेस्ट रंगको सम्मिश्रण मार्फत प्राकृतिकपारदर्शि लुक्स प्रदान गरिएको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्