बुधबार, वैशाख १२, २०८१

महिला चेम्बरको नेतृत्वमा उर्मिला श्रेष्ठ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल चेम्बर अफ कमर्स आबद्ध नेपाल महिला चेम्बरको नेतृत्व साल्ट ट्रेडीङ कर्पोरेशनकी सिइओ उर्मिला श्रेष्ठले पाएकी छिन्। नेपाल महिला चेम्बरकी अध्यक्ष डा. अन्जान शाक्य इजराइलका लागि नेपाली राजदूत नियुक्त भएपछि महिला चेम्बरको नेतृत्व श्रेष्ठले सम्हालेकी हुन्।

राजदूत शाक्यको बिदाईको अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्षद्वय दिपक मल्होत्रा र कमलेशकुमार अग्रवालले श्रेष्ठलाई सदस्यता प्रदान गरेका हुन। 

नवनियुक्त महिला अध्यक्ष उर्मिला श्रेष्ठ विगतदेखिनै उद्योग क्षेत्रमा सक्रीय रहदै आएकी छिन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्