बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • न्याय सेवाका ८६ कर्मचारीको सरुवा, बेपत्ता आयोगमा श्यामकुमार भट्टराई

न्याय सेवाका ८६ कर्मचारीको सरुवा, बेपत्ता आयोगमा श्यामकुमार भट्टराई

न्याय सेवा आयोगले न्या सेवाका ८६ कर्मचारीको सरुवा गरेको छ। आइतबार बसेको आयोगको बैठकले कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
 |  आइतबार, साउन ३१, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३१, २०७८

काठमाडौं- न्याय सेवा आयोगले न्या सेवाका ८६ कर्मचारीको सरुवा गरेको छ। आइतबार बसेको आयोगको बैठकले कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो। 

triton college

सरुवा हुनेमा न्याय सेवाका विशिष्ट श्रेणीका सचिवहरू श्यामकुमार भट्टराई र कृष्णजीवी घिमिरे सहित ८६ कर्मचारी छन्। 

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका सचिव घिमे महान्यायाधीवक्ताको कार्यालयमा सरुवा भएका छन्। यस्तै आयोगमा भने भट्टराईलाई पठाइएको छ। भट्टराई यसअघि महान्यायाधिवक्ताको कार्यालयमा थिए। 

यस्तो छ सूची

प्रकाशित: Aug 15, 2021| 17:27 आइतबार, साउन ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।