शनिबार, वैशाख ८, २०८१

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म

कार्यतालिका पास भएको र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दए।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेसको चाैधौं महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ। यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो। कार्यतालिका पास भएको र केन्द्रीय महाधिवेशन २०७८ मंसिर ९ देखि १३ सम्म गर्ने निर्णय भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दए। 

triton college

क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउनका लागि भदौ २ सम्मको मिति तोकिएको छ। 

यस्तो छ नयाँ कार्यतालिका

१. कृयाशील सदस्यको अन्तिम नामावली  बुझाउने : भदाै २

२. निर्वाचन निर्देशिका बुझाउने: भदाै २

corrent noodles
Metro Mart

३. वडा अधिवेशन :  भदाै १८

४. गाउँ/नगर पालिका अधिवेशन :  भदौ २७

५. प्रदेश  क्षेत्र  क/ख अधिवेशन :  असोज १

६. संघीय निर्वाचन  क्षेत्र  अधिवेशन : असाेज ५

७. जिल्ला अधिवेशन :  असाेज १०

८. प्रदेश अधिवेशन :  कात्तिक १०-१२

९. केन्द्रीय अधिवेशन : मंसिर ९-१३

प्रकाशित: Aug 14, 2021| 18:51 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...