शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज मंसिर २७ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी

कांग्रेस महासमिति : १६ सय प्रतिनिधि, एक करोड खर्च

नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु हुने महासमिति बैठकमा एक हजार छ सय प्रतिनिधि र पर्यवेक्षकले भाग लिने भएका छन्। महासमितिस्थल राजधानीको रामशाहपथस्थित एक पार्टी प्यालेसमा शुरु हुने बैठकमा देशभरबाट आएका प्रत्येक प्रतिनिधिसँग प्रवेश शुल्क बापत एक हजार रुपैयाँ शुल्क उठाइने भएको छ।

निम्छरो शिक्षाको 'माफिया' स्वरूप- १

करिब चार वर्षअघि गुरूपूर्णिमाको बिहानै फेसबुक 'मेसेन्जर' मा राधा कँडेलका नामबाट एउटा 'मेसेज' आयो। लेखिएको थियो- 'गुरूपूर्णिमाका अवसरमा आदरणीय गुरूप्रति हार्दिक नमन तथा शुभकामना !' देशविदेशबाट फेसबुकमा अनेकथरी सन्देश आइरहन्छन्। सन्देशको महत्त्व हेरेर कतिपयको जबाफ सम्भव हुन्छ भने कतिपयको हुँदैन।

हुम्लामा हिमपात : स्थानीयले गाउँ छोडे

कर्णालीका उच्च हिमाली जिल्लामा हिमपात सुरु भएको छ। बुधबार रातिबाट हिमपात सुरु पर्न सुरु भएको हो। न्यूनतम तापक्रम माइनसमा झरेपछि हुम्ला, मुगु, जुम्ला र डोल्पाको जनजीवन निकै कष्टकर बनेको छ। हिजो रातिमात्रै हुम्लामा हिमपात परेको छ। हिमतातका हुम्लाको कारण हवाई सेवा बन्द भएको छ।

मन्त्रिपरिषद्का १५ निर्णय : साना किसानको ऋण मिनाहा, १६७ को अस्थायी दरबन्दी स्वीकृत

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले १५ वटा निर्णय सार्वजनिक गरेको छ। जसमा सरकारले साना किसानहरुको ऋण मिनाहा गर्नेदेखि १६७ अस्थायी दरबन्दी स्वीकृत गर्नेलगायतका रहेका छन्। 

नेकपाभित्र 'ग्याङ अफ फोर' : मदन भण्डारीदेखि केपी ओलीसम्म 

मदन भण्डारी महासचिव हुँदा उनी नजिकका चार नेतामध्येका एक थिए- अहिलेका अध्यक्ष केपी शर्मा ओली। उनीसँग अन्य सहयोगी थिए माधव नेपाल, वामदेव गौतम, जीवराज अश्रित। नेकपाको इतिहासमा संख्या चारको (ग्याङ अफ फोर)  विशेष प्रभाव रहने गरेको छ।

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर सिफारिस

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ। परिषदको बिहीबार विहान ९ बजे बसेको बैठकले सर्वोच्चका वरिष्ठ न्यायाधीश जबराको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।

महासमितिको मुखमा शशांकको घोषणा : म सभापतिमा उठ्छु

महासमिति बैठकको पूर्वसन्‍ध्यामा कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफू पार्टी सभापतिमा उठ्ने घोषणा गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार संचारकर्मीसँगको सक्षीप्त भेटमा कोइरालले यस्तो घोषणा गरेका हुन्। डा कोइरालाले भने, अगामी १४औं महाधिवेशनमा म सभापति पदमा उठ्छु। त्यसका लागि अहिलेदेखि तयारी थालेको छु।

पिस फेडेरेसनको झुटविरुद्ध कड्किए गगन

विवादित संस्था युनिर्भल पिस फेडेरेसन (युपिएफ)ले नेपालका बारेमा गलत प्रचार गरेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियो झुटको पुलिन्दा भएको टिप्पणी गरेका छन् ।

'कांग्रेसका नेता ‘पेन्गुइन’ जस्ता'

प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसका नेताहरू पेन्गुइन चरोजसरी हवाई यात्रामा रमाउने गरेको टिप्पणी गरेका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद (पुननिर्माणको मार्गचित्र)’ पुस्तक बिहीबार राजधानीमा विमोचन गर्दै डा. यादवले भने, ‘कांग्रेस नेताहरूको स्वभाव पेन्गुइन चराको जस्तै छ।

गाउँभरि गाई फार्म

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेराका वडा सदस्य रुद्रनाथ शर्मा हरेक बिहान र साँझको समयमा सडकमा देखिन्छन्। हातमा ठूलो सिल्टेको भाँडो बोकेका शर्माको हिँडाइको गति कुनै सवारी साधनको भन्दा कम हुँदैन। दूध बोकेर बिक्रीका लागि डेरीमा हिँडेका शर्माले फर्केपछि गर्नुपर्ने कैयौं काम साँचिएका हुन्छन्। त्यसैले उनको गति तेजले चलेको हुन्छ।

दाङमा जन्ती बोकेको जिप र बस ठोक्कियो, दुलाहाका बाबुआमासहित ६ को मृत्यु 

दाङको लमही नगरपालिका–९ बगारबाबामा विवाहबाट फर्किएको जिप र बस एकआपसमा ठोक्किदा ६ जनाको मृत्यु भएको छ भने २ जना गम्भिर घाइते भएका छन्।
चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जिप र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो ।
 
सबैको मन जितेर फर्किइन् शृंखला

मिस नेपाल शृंखला खतिवडाले मिस वर्ल्डको ताज जित्न नसके पनि आफूले सबैको मन जितेको बताएकी छन्। चीनको सान्यामा आयोजित मिस वर्ल्डको प्रतिस्पर्धामा भाग लिएर फर्केकी खतिवडाले बिहीबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मी कुरा गर्दै आफ्नो उद्देश्य नेपालाई विश्वसामु चिनाउनु रहेको र त्यसमा आफू केही हदसम्म सफल पनि भएको बताएकी हुन्।

सुन्दर देखिन ‘फायर थेरापी’

सुन्दर बन्ने चाहना कसलाई हुँदैन र? विभिन्न थेरापी र स्पा सेन्टर सौन्दर्य पारखीहरूकै लागि खुलेका हुन्। अहिले भियतनाममा सुन्दर बन्ने चाहना ह्वात्तै बढेको छ। पछिल्लो समयमा त्यहाँ ‘स्पा’, ‘सैलुन’ र ‘फायर ट्रिटमेन्ट’ को व्यापार विस्तार भएको छ।

कम उमेरका हिरोइनलाई माथ दिने ६४ वर्षीया रेखाको रुप 

इशा अम्बानीको बिहेमा विभिन्न हस्तिहरुको उपस्थिति थियो। विवाहकै रमझमकाबीच जब रेखाको आगमन भयो सबैको नजर उनीमा गड्यो। सदाबहार सुन्दरी रेखा विहेमा आकर्षक साडीमा उपस्थित थिइन्। उनको पहिरनले सबैलाई आकर्षित गर्‍यो। विवाहमा उपस्थित सबै रेखाको सुन्दर रुपले दंग देखिन्थे। 

मेस्सीप्रति सधैं मेरो सम्मान र प्रशंसा छ : एमबाप्पे

फ्रान्स राष्ट्रिय टोली तथा पेरिस सेन्ट जर्मन (पिएसजी) का युवा स्टार खेलाडी केलियन एमबाप्पेले अर्जेन्टिना तथा बार्सिलोनाका लेजेन्ड लियोनल मेस्सी प्रति आफ्नो सधैं सम्मान र प्रशंसा रहेका बताएका छन्। 

ब्रेक्जिट सम्झौता बचाउन बेलायती प्रधानमन्त्रीको दौडधुप

बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्वविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव बिफल भएसँगै ब्रेक्जिट सम्झौता र आफ्नो करिअर जोगाउन सङ्घर्षरत बेलायती प्रधानमन्त्री थेरेसा मे तीन दिनको बीचमा दोस्रो पटक ब्रसेल्स आइपुगेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।