बुधबार, वैशाख १२, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज मंसिर २२ गते शनिबार । के के भयो देशभर । अब थाहापाउनुस्, नेपाल समय दिनभरी।

ओली नआएपछि माधव, झलनाथ, नारायणकाजी र वामदेवले बैठक बहिष्कार गरे

नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। चार शीर्ष नेताले सचिवालय बैठक बहिष्कार गरेपछि आन्तरिक किचलोले गम्भीर रूप लिएको हो । 

विवाह पञ्चमी महोत्सव सफल पार्न कार्यकर्तालाई कांग्रेस उपसभापति निधिको निर्देशन

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले साताव्यापी कार्यक्रमका साथ सुरु भएको रामजानकी विवाहोत्सव भव्यताका साथ सफल पार्न धनुषा कांग्रेसलाई निर्देशन दिएका छन् ।

बौद्ध विश्व विद्यालयको वार्षिक उत्सवमा राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भलाई आत्मसाथ गर्दै अगाडी बढ्न सबैलाइ आग्रह गरेकी छन् । 

संवैधानिक परिषदको बैठक फेरि स्थगित

नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि शनिबार बसेको संवैधानिक परिषद्को बैठक ठोस निर्णय नै नगरी सकिएको छ । 

मिस वर्ल्डमा ‘टप १२’ बनिन श्रृंखला

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको प्रतिस्पर्धाबाट बाहिरिएकी छन्। टप पाँचको प्रतिस्पर्धामा श्रृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजित भएकी हुन्। योसँगै उनले टप १२ मै चित्त बुझाउनु परेको छ। 

गजलकार ज्ञानुवाकरसँगको अन्तरंग : बिहेपछि पनि प्रेम प्रस्ताव आए

सामान्य जीवन त जो कोहीले जिउने गर्छ। जिउनुले मात्र जीवनको परिभाषा पूर्ण हुन सक्दैन। जीवनको परिभाषा पूर्ण हुन त हजारौंको भीडमा केही फरक बनेर उभिन सक्नुपर्छ। 

चालकको लापर्वाहीले दुर्घटना धेरै

चालू आर्थिक वर्षको चार महीनामा मुलुकभर भएको सवारी दुर्घटनामा परी ८६५ को ज्यान गएको छ । साँघुरो सडक र तीव्र गतिका कारण देशभर दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको हो ।

राम–सीताको पहिलो भेट ‘फूलबारीलीला’

शनिबार साँझ जनकपुरको जानकी मन्दिरसंगै रहेको विवाह मण्डप भरिभराउ थियो । साताव्यापी कार्यक्रमका साथ सुरु भएको रामजानकी विवाहोत्सवको दोस्रो दिन शनिबार ‘फूलबारीलीला’ हेर्न ठुलो संख्यामा श्रद्धालु र स्थानीय जुटेका थिए, विवाह मण्डप परिसरमा ।

सुन्तला ब्रान्डिङ गर्न पर्यटनकर्मी कलकत्तामा  

प्रदेश १ मा उत्पादन भएका सुन्तलाहरुबो ब्रान्डिङ गर्न विभिन्न व्यापारी, कृषक तथा पर्यटन व्यवशायीहरु कलकत्ता पुगेका छन।

प्रदेश १ को खाद्य मेलाको आकर्षणः जुम्लाको मार्सि चामल र स्याउ

इटहरीमा शुक्रबारबाट तीन दिने खाद्य मेला सुरु भएको छ । इटहरी बजार नजिकैको साबिकको जनता स्कुलको मैदानमा भएको मेलामा तीन दर्जन हाराहारी स्टलहरु छन । 

इपिएल : विराटनगरसँग ललितपुर ३ विकेटले पराजित  

साविकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० मा सुखद सुरुवात गरेको छ । 

यस्तो थियो फुटबल हस्तीका बाल्यकाल

फुटबल विश्वकै लोकप्रिय खेल । संसारमा यो खेल मन नपराउने मानिस ज्यादै थोरै छन् । खेलसँग फुटबल जगत्का खेलाडीहरूका प्रशंसक विश्वमा धेरै छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।