बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निर्मलाको न्याय माग्दै राष्ट्रपति सामुन्‍ने सुतेपछि...

निर्मलाको न्याय माग्दै राष्ट्रपति सामुन्‍ने सुतेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति भवन शितल निवास अगाडि प्रदर्शन भएको छ ।  निर्मलालार्इ न्याय देउ अभियान चलाइरहेका युवाहरुले बिहीबार राष्ट्रपति कार्यालय अघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेका थिए । 

प्रदर्शनमा उत्रिएका १२ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा तीन महिला र नौ पुरुष छन्। उनीहरुलार्इ महाराजगञ्‍ज प्रहरी वृत्तमा राखिएको छ ।

हेर्नुहोस् प्रदर्शनका क्रममा देखिएका दृष्य








प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।