बिहीबार, वैशाख १३, २०८१

मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा श्रृंखला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मिस नेपाल श्रृंखला खतिवडाले मिस वर्ल्ड अर्न्तगतको मल्टिमिडिया अवार्ड जितेकी छन्। चिनमा जारी मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा स्थान सुरक्षित बनाएकी हुन्। 

सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै महत्वपूर्ण खुड्‍कीलो पार गरेकी हुन्। नेपाली प्रतियोगीले अवार्ड जितेको पहिलो पटक हो। 

विभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्‍स्टाग्राममा जनाइएको छ। मेक्सिको र केन्याका सुन्दरी दोस्रो र तेस्रो स्थानमा छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्