शनिबार, वैशाख ८, २०८१

नेविसंघका कुन्दन काफ्लेलाई ‘हर्टअट्याक’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई हर्टअट्याक भएको छ । उनको अहिले सहिद गंगालाल हृदयकेन्द्र बाँसबारीमा उपचार भइरहेको छ । 

बिहान ६ बजे अचानक स्वास्थ्यमा समस्या देखिएपछि काफ्लेलाई बुद्धनगरस्थित हेम्स अस्पताल पुर्‍याइएको थियो । हेम्समा उपचार सम्भव नभएपछि उनलाई गंगाला पुर्‍याइएको नेवि संघका केन्द्रीय सदस्य सुशील भट्टले नेपाल समयलाई जानकारी दिए । 

उनको अहिले शल्यक्रिया गरिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । उनको स्वास्थ्य अवस्था अहिले सुधारउन्मुख छ ।

३५ वर्षका काफ्ले नेविसंघको पछिल्लो बढ्दो विवादका कारण तनावमा थिए । नेविसंघको महाधिवेशन तथा वर्तमान समितिको समयसीमा लगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका उनले आफ्नो संगठनको विधान माग्दा पनि पार्टीले नदिएको गुनासो गर्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।