शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  •  डडेल्धुरामा बस दुर्घटना : १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

 डडेल्धुरामा बस दुर्घटना : १० जनाको मृत्यु, २० भन्दा बढी घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
डडेल्धुरा- डडेल्धुरामा बस दुर्घटना हुँदा दश जनाको मृत्यु भएको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएको जनाएको छ। 

से १ क २९३ नम्बरको बस बिहीबार साँझ दुई जिल्लाको सीमानामा पर्ने रडुवा नदीमा दुर्घटनामा परेको हो। बस सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि नजिकका अस्पतालमा लगिदै गरेको प्रहरीले जनाएका छन्।

टनाको विस्तृत विवरण आउन बाँकी छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।