बिहीबार, वैशाख ६, २०८१

‘ए’ डिभिजन लिग : पुलिस र मछिन्द्रले बराबरी खेले

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागिय टोली नेपाल पुलिस क्लब र मछिन्द्र क्लबको खेल गोलरहित बराबरी खेलेका छन् । यससँगै पुलिस र मछिन्द्रले अंक बाँडेका छन् । 

लिगको पहिलो खेलमा पनि गोल रहित बराबरी खेलेको मछिन्द्रले आफ्नो दोस्रो खेलमा पनि रक्षात्मक रणनीति अपनाउँदै गोलरहित बराबरी खेलेको हो । पहिलो खेलमा जावलाखेलसँग १-० ल विजय भएको पुलिसले मछिन्द्रको रक्षात्मक रणनितीलाई तोड्न नसक्दा अंक बाढ्न बाध्य भएको हो । 

राष्ट्रिय खेलाडीको उपस्थिति रहेको पुलिसले मछिन्द्रलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन् । मछिन्द्रका गोलरक्षक दीप कार्कीले केहि राम्रो बचाउ गरेका थिए । पुलिसले आक्रमक रणनीति अपनाउँदै खेलेपनि मछिन्द्रको डिफेन्सले कमै मौका दिएको थियो । 

पुलिसले २ खेलमा १ जित र १ बराबरीसँगै ४ अंक जोडेको छ । मछिन्द्रको २ खेलमा २ बराबरीसँगै २ अंक छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।