शुक्रबार, वैशाख १४, २०८१

ट्रकले मोटरसाइकल र रिक्सा किच्यो, दुईको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–हेटौडाको पशुपतिनगरमा आइतबार भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा हेटौडा ४ का सुदीप घिमिरे र स्थानीय गंगा चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । 

पौने १२ बजे बाराबाट मकै बोकेर हेटौडा आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक अनियन्त्रित भएर पशुपतिनगरमा दुर्घटनामा परेको हो । 

ट्रकले ना१ह८९५९ नम्बरको अलोरिक्सा र ना४६प ६२१ नम्बरको मोटसाइकललाई किचेको थियो । ट्रकले किचेका मोटरसाइकल चालक घिमिरे र चेम्जोङको उपचारका क्रममा हेटौडा अस्पतालमा निधन भएको हो । 

ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण खुल्न सकेको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।