शनिबार, वैशाख ८, २०८१

चितवनलाई जितका लागि १४६ रनको लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart


पोखरा- पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत विराटनगर टाइटन्सले चितवन राइनोजलाई जितका लागिड १ सय ४६ रनको लक्ष्य सुम्पेको छ । बुटनलले निर्धारित २० ओभरमा मात्र पाँच विकेट गुमाउदै १ सय ४६ रनको लक्ष्य सुम्पेको हो । 

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको विराटनगरका लागि विदेशी खेलाडी मुहमद जाइद आलमले अर्धसतकिय पारी खेले । उनले ४७ बल खेल्दै ६ चौका र दुई छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । 

उनले पहिलो विकेटका लागि अर्का ओप्नर सुनिल धमलासँग ८७ रनको साझेदारी गरेका थिए । आलम १३.१ ओभरमा करन केसीको बलमा क्याचआउट हुन पुगेका थिए । अर्का ब्याट्सम्यान धमलाले ४७ रन जोडे । उनले ४५ बलमा सात चौका प्रहार गर्दै ४७ रन जोडेका हुन् । त्यस्तै प्रदिप ऐरीले ११, पुष्प थापाले ११ तथा राजेस पुलामीले ८ रन जोडे ।

चितवनका लागि स्मित पटेलले दुई विकेट लिए । उनले चार ओभर गर्दै २७ रन खर्चे र दुई विकेट लिएका हुन् । त्यस्तै कप्तान पारस खड्काले पनि चार ओभर गर्दै २९ रन खर्चेर दुई विकेट लिए । करन केसी चितवनका लागि एक विकेट लिए । 

प्ले अफमा पुग्न चितवनलाई जित्नै पर्ने दबाब छ । चितनवले जिते प्ले अफमा स्थान बनाउने छ भने हारे प्रतियोगिताबाट बाहिरिने छ । यता विराटनगर भने प्रतियोगिताबाट बाहिरि सकेको छ । तर, यो खेल जिते विराटनगरले जितसँगै प्रतियोगिताको अन्ते गर्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।