बुधबार, वैशाख १२, २०८१

गीतकार बने आईजीपी खनाल, यस्तो छ उनको गीत (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं-नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल प्रहरीको कथालाई समेटेर गीत लेखेका छन् । उनले लेखेको गीत आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । नेपाल प्रहरीले सुरु गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रमकै अवसरमा खनालको प्रहरी मनोभावना समेटिएको मर्मस्पर्शी गीत सार्वजनिक गरिएको हो ।
 
“नेपाली जन-जनको मनमनमा नेपाल प्रहरी, नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी ” नामक उक्त गीतमा गायक शिशिर योगी र अन्जु पन्तको स्वर छ। गीतको संगीत पनि योगीकै छ ।

खनालले लेखेको प्रहरी सम्बन्धी गीतको संयोजन अशोक राईले गरेका छन् भने रेकडिङ विजय मास्केले गरेका छन् ।

आईतबार नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा गायकद्वयले संयुक्त रुपमा गीत गाएर गीतको सार्वजनिक गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।