बिहीबार, वैशाख ६, २०८१

माधव नेपाल र प्रचण्डबीच कोटेश्वरमा भेटवार्ता

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

कोटेश्वरस्थित नेपाल निवासमा उनीहरूबीच मंगलबार बिहान ७:३० बजेदेखि ८:५ बजेसम्म भेटवार्ता भएको हो। भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था र सरकारमा सहभागीताका बिपयमा छलफल भएको बताइएको छ।


प्रकाशित: Jul 27, 2021| 10:30 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...