मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति आवेदन माग

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति आवेदन माग

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ।

triton college

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र ज्यान गुमाएका वा पूर्णरूपमा अशक्त तथा गम्भीर बिरामी भएका परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गर्दै वैदेशिक रोजगार बोर्डले सूचना जारी गरेको छ।

छात्रवृत्तिका लागि आफू अध्ययनरत शैक्षिक संस्थामा असोज मसान्तभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ। निवेदन वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची ९१० बमोजिमको ढाँचामा दिनुपर्ने हुन्छ। 

सामुदायीक तथा संस्थागत विद्यालयमा अध्ययनरत पूर्व प्राथमिक कक्षादेखि १२ कक्षामा अध्ययनरत १८ वर्ष मुनिका बालबालिकाले आवेदन दिन पाउने सूचनामा उल्लेख छ।

प्रकाशित: Jul 27, 2021| 10:25 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।