बुधबार, वैशाख १२, २०८१

भासु भीरबाट जीप खस्दा दुई जनाको मृत्यु

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

धनगढी- कैलालीको भासु भीरबाट जीप खस्दा दुई जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा कैलालीको चुरे गाउँपालिका-६ की ३६ वर्षीया दुर्गा साउद र डोटीको जोरायल गाउँपालिका-१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको हो।

triton college

दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा जोरायल गाउँपालिका-१ का जीप चालक रमेश खड्कासहित निर्मल खड्का, चुरे गाउँपालिका-६ का सुशील साउद घाइते भएको प्रहरीले जनाएको छ। 

धनगढीबाट डोटी जाँदै गरेको प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप चुरे गाउँपालिका–३ भासु भीरमा सडकबाट करिब तीन सय मिटर तल खसेरे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

प्रकाशित: Aug 11, 2021| 20:07 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।