शनिबार, वैशाख ८, २०८१

सन्दिपको उत्कृष्ट बलिङ : नेपालले पायो ८२ रनको सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आईसीसी विश्वकप टी-२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा नेपालले जितका लागि ८२ रनको रक्ष्य दिइको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा पहिला टस हारेर बयाटिङ गर्ने निम्तो पाएको संगापुरले १७.३ ओभरका सबै विकेट गुमाउदै ८१ रन मात्र बनाउन सक्यो । 

सिंगापुरका लागि सुरेन्द्र चन्द्रामोहनले सर्वाधिक २५ रन जोडे । उनले ३२ बल खेलदै तीन चौकाको मद्दतमा २५ रन जोडेका हुन् । त्यस्तै मनप्रित सिंह र सिद्धान्तले समान १० रन जोडे । नेपाली बलर सामु खुलेर खेल्न नसककेका सिंगापुरी बअन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन । 

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिब्र गतिका बलर सोमपाल कामी र करन केसीले समान दुई दुई विकेट लिदाँ ललित रावंशी र बसन्त रेग्मीले एक एक विकेट लिए । नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्ने छ ।

समान ५-५ खेलमा जित निकाल्दै अर्को चरणको छनोटमा पुगि सकेका यि दुबै टोलीले उपाधिका लागि भिड्न लागेका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।