भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ।
२०४६ सालको प्रजातन्त्रपछि पहिलो जिल्ला विकास समिति सभापतिमा निर्वाचित धितालले मर्चवारको विकासमा उल्लेखनीय योगदान दिएका थिए ।
पवित्र उद्यान, विहार क्षेत्र र लुम्बिनी ग्रामका विभिन्न ठाउँमा गरी १७५ वटा सीसीटीभी क्यामेरा र २५ वटा पीटीजेड क्यामेरा जडान गरिएको हो।
असार मसान्तसम्म कोरोना संक्रमितलाई खोजी–खोजी उपचार गर्ने, संक्रमितको सम्पर्कमा आएकाको स्वास्थ्य परीक्षणमा खटिने स्वास्थ्यकर्मीसमेत यति बेला सम्पर्कमा आएका छैनन्।
‘८७ जना सांसदको हाउसलाई लुकाएर प्रस्ताव ल्याइयो। अनि विपक्षीलाई आफ्नो माग राख्ने मौका पनि दिइएन। त्यसैले हामी आवेशमा आएका हौं।’
प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेश राजधानी दाङकाे भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
प्रदेश सभा स्थापना भएपछि प्रदेश राजधानीका लागि विभिन्न समिति गठन भए। ती समितिले सर्वसम्मत राजधानी तोक्न सकेनन्।
बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै अहिले बुटवलका मुख्य सडकमा प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गरेका छन्।
नेकपाका शीर्ष नेताहरु भालुवाङ बजारलाई प्रदेश राजधानी बनाउन सहमत भएपछि प्रदेशको स्थायी राजधानी र नामको टुंगो लाग्ने भएको हो।
गत दुई दिनदेखि परेको अबिरल बर्षाका कारण प्रदेश ५ का पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीका कारण भौतिक नोक्सानी भएको छ। पाल्पाको पहाडी क्षेत्रमा परेको अबिरल बर्षाले तिनाउ नदीको सतह अत्याधिक बढेको छ।
कोरोना महामारीको संक्रमण फैलिन सक्ने डरले विश्विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुले परीक्षा गर्न नसक्दा शैक्षिक सत्र नै खेर जाने हो कि भन्ने चिन्ता विद्यार्थीलाई थियो।
घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तरोन्नती गर्ने भन्दै औपचारिक रुपमा २०७१ माघ १ गते तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए।
युरिया मल नपाएर चिन्तित भइरहेका यहाँका अधिकांश किसानले समयमै मल आपूर्ति नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्न माग गरेका छन्।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज रातिबाट सकिँदै छ । थप्ने–नथप्ने निर्णय प्रशासनले गरिसकेको छैन।
लकडाउनको कारण स्वदेशी खानीहरु सञ्चालन नहुँदा भारतबाट झण्डै १ अर्ब मूल्यको क्लिंकर आयात भएको छ।
लुम्बिनी विपश्यना सेन्टर धम्म जननीका सचिव नारायण अग्रवालका अनुसार विपश्यना ध्यानमा स्वाभाविक सासको निरीक्षण गरिन्छ। यस्तै यसमा शरीर र चित्तवृत्तिमा हुने परिवर्तनशील घटनालाई तटस्थभावले निरीक्षण गर्दै चित्तशोधन र सद्गुण बुद्धिको अभ्यास गरिन्छ।
राजस्व अनुसन्धान कार्यलय बुटवलका प्रमुख विजय राना पक्राउ परेका छन्।
ओली र नेकपा संकटको विस्तारित संक्रमणमा फस्दै मुलुक
सत्ताप्राप्ति र राज्य दोहनमा बितेको एक युग
कस्तो होला अब नेपाली राजनीतिको यात्रा ?